Lucky-Khabar_

समाचार

नेपाली सेनाका ४५औं प्रधानसेनापतिमाअशोकराज सिग्देल

लक्की खबर
२५ श्रावण,काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कार्यभार कामु प्रधानसेनापति बलाधिकृत रथी अशोकराज सिग्देललाई बिहीबार हस्तान्तरण गरि बुझाएको छ। भद्रकाली जंगी अड्डामा आयोजित विशेष...

‘नमेटिने घाउ’ को ट्रेलर : प्रधानमन्त्री, पूर्वपधानमन्त्री, सांसददेखि पर्साका एसपी ढुंगेलसम्मको अभिनय

लक्की खबर
वीरगञ्ज । वीरगञ्जमा छायांकन भएको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर : प्रधानमन्त्री, पूर्वपधानमन्त्री, सांसददेखि पर्साका एसपी ढुंगेलसम्मको अभिनयको ट्रेलर सार्बजनिक भएको छ...

टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा वीरगञ्जका आरिफ र आसिफ नियुक्त

लक्की खबर
२५ साउन,वीरगञ्ज । क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालले आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच टेक्नो...

युनुसले बङ्गलादेशको अन्तरिम सरकार प्रमुखको लिए शपथ

लक्की खबर
२५ साउन, काठमाडौँ । नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमाशपथ लिएका छन् । युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको...

हिन्दूमाथि बाङ्गलादेशीको आक्रमणप्रति हिन्दु समाज पर्साले गराए सिडिओको ध्यानाकर्षण

लक्की खबर
२३ साउन,वीरगञ्ज ।हिन्दु समाज पर्साले बंगलादेशमा हिन्दु समुदायमाथि भइरहेको आक्रमणप्रति आपत्ती जनाएका छन् । बंगलादेशमा आरक्षण व्यवस्थाको विरोध प्रदर्शन उग्र भएसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा...

यी हुन् हसिनाको सरकार ढाल्ने ३ विद्यार्थी नेता

लक्की खबर
२२साउन,काठमाडौं ।हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि तीन वटा महत्त्वपूर्ण विद्यार्थी नेता रहेका छन् । जसले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा...

विपक्षी दलकी नेता खालिदा जिया बंगलादेशमा जेलमुक्त हुँदैछिन्

लक्की खबर
२२ साउन, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेता खालिदा जियालाई थुनामुक्त गर्न आदेश दिएका छन् । राष्ट्रपति शहाबुद्दिनबाट...

४२ करोड भन्दा बढी रकमान्तर मन्त्रीका स्वकीयका लेटर प्याडको आधारमा , विशेष र सर्शत अनुदानमा धेरै गोलमाल

लक्की खबर
२२ साउन,वीरगञ्ज ।आर्थिक वर्ष ०७९/०८० को कार्यक्रममा भएको अनियमितताबारे अध्ययन गर्न गठित विशेष संसदीय छानविन समितिको प्रतिवेदनले चरम आर्थिक अनियमितता गरेको प्रतिवेदन सार्वजनिक गरेको हो...

बंगाली बिद्रोहले प्रधानमन्त्री नै लखेटिइन्

लक्की खबर
२१ साउन, काठमाडौं । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बर्हिगमन हुन पुगेको छ ।...

एक सय मिटर दौडमाअमेरिकन लायल्सले जिते स्वर्ण

लक्की खबर
२१ साउन, काठमाडौं ।अमेरिकाका नोह लायल्सले पेरिस ओलम्पिक २०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बन्न सफल भएका...