उप प्रधान तथा गृहमन्त्री रबि लामिछानेले नयाँ वर्षको सुरूवात गरे प्रहरी र सवारी चालकलाई लड्डु बाँड्दै
१ वैशाख,काठमाडौं। गृहमन्त्री रवि लामिछानेले सडकमा खटिएका ट्राफिक प्रहरी तथा चालकहरुलाई मिठाइ बाढेर नयाँ वर्ष २०८१को सुरुवात तथा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका...


