पर्यटन सुरक्षा तथा प्रवर्द्धनमा पर्यटक प्रहरी व्यवसायी एवम स्थानीय नागरिकको भूमिका अन्तरक्रिया कार्यक्रम बिरगंजमा सम्पन्न
२८मन्सिर्,बिरगंज |आज बिरगंजमा पर्यटन सुरक्षा तथा प्रवर्द्धनमा पर्यटक प्रहरी व्यवसायी एवम स्थानीय नागरिकको भूमिका अन्तरक्रिया कार्यक्रम भएको छ | कार्यक्रममा पर्सा जिल्ला एवं मदेश प्रदेश...


