नेपाल आदिवासी तथा जनजाति पत्रकार महासंघ पर्साको बैठक वीरगञ्जमा सम्पन्न
वीरगञ्ज, पर्सा नेपाल आदिवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाको महत्वपूर्ण बैठक शनिबार वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठकले संस्थागत सुदृढीकरण, आगामी कार्यक्रमहरू...


