Lucky-Khabar_

जीवन शैली

अब २ वर्षसम्म कैद सजाय पाएकालाई जेल होइन सुधारगृहमा राख्न सकिने, कात्तिक १५ देखि नयाँ व्यवस्था लागू हुँदै

लक्की खबर
सरकारले दुई वर्ष वा सोभन्दा कम कैद सजाय भएका कसुरदारलाई कारागारको सट्टा सुधारगृहमा राख्न सकिने व्यवस्था लागू गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त व्यवस्था २०८३...

जीबी राईको घोषणा: ‘नेपाल फर्कन तयार छु, बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्छु’

लक्की खबर
  काठमाडौं । सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप लागेपछि लामो समयदेखि फरार रहेका जीबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको...

तीन जिल्लाका ५७ भूमिहीन परिवारले पाए लालपुर्जा

लक्की खबर
काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। सम्बन्धित जिल्लाका भूमि समस्या समाधान...

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती, ४५ महिला आत्मनिर्भर बन्दै

लक्की खबर
  दसैँको चहलपहलसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकमा सयपत्री फूलखेती फस्टाएको छ। तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ।...

बालेनको अर्को कमाल, सडक भासिएको दुई दिनमै सञ्चालनमा ल्याए पृथ्वी राजमार्ग !

लक्की खबर
त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुई दिनमै सञ्चालनमा आएको छ। नयाँ ट्रयाक निर्माण गरी शनिबार मध्यरातदेखि सवारीसाधन...

विपद्का बेला सरकारलाई प्रश्न गर्ने ओलीजी, आफ्नो कार्यकालका कमजोरीहरूको जवाफदेहिता कहिले लिने? 🤔

लक्की खबर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् । उनले विपद्का...

गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

लक्की खबर
बाढीमा परी पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् । चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको सिरीङ्गे हिमालमा हिमपहिरो गएपछि बूढीगण्डकी नदीमा ठूलो बाढी आएको बताइएको...

वीरगंजमा मेयर पदका प्रत्यासी सुधीर पटेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लक्की खबर
“परिवर्तन, संस्कृति र भावी नेतृत्वको सङ्गम: सोलखपुर मैदानमा हजारौं नागरिकको उपस्थिति”   वीरगंज महानगरपालिकाका वडा नम्बर ३०, ३१ र ३२ का नागरिक अगुवा समाजको संयुक्त...

पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल दुई दिनभित्र सञ्चालनमा आउने

लक्की खबर
मालढुङ्गा :पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल अबको दुई दिनभित्र सञ्चालनमा आउने भएको छ। पुलको अपस्ट्रिमतर्फ हाल करिब ५ मिटर मात्र फिलिङको काम बाँकी रहेको...

बिचौलिया रोक्न किसानकै बैंक खातामा उखु अनुदान पठाउने सरकारको तयारी

लक्की खबर
सरकारले दसैँअघि नै उखु किसानहरूलाई एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने तयारी गरेको छ। बिचौलियाको हस्तक्षेप रोकेर वास्तविक किसानलाई राहत दिन सरकारले...