Lucky-Khabar_

सम–सामयिक

गौशालाका इन्चार्जसहित ३ प्रहरी व्यापारीलाई धम्क्याएर रकम असुली आरोपमा निलम्बित

लक्की खबर
२५ असार,वीरगञ्ज । महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख (इन्चार्ज) सहित तीन जना प्रहरीलाई व्यापारीहरूलाई धम्की दिएर जबरजस्ती रकम असुली गरेको आरोपमा जिम्मेवारीबाट हटाइएको छ।...

महिला संचारकर्मीका लागि वीरगञ्जमा ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

लक्की खबर
२० असार,वीरगञ्ज । महिला संचारकर्मीहरुको लागि वीरगञ्जमा ३ दिने क्षमता अभिवृद्वि कार्यक्रम आज सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको सहयोगमा श्री राधेमाई सामुदायिक विकास संस्थाले...

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंजद्वारा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

लक्की खबर
राम आर्य २० असार,वीरगञ्ज| आज ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंजद्वारा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ | वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे...

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीमा नेतृत्व परिवर्तन, सुशीला साह नयाँ अध्यक्षमा चयन

लक्की खबर
१५ असार ,वीरगंज| लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले नयाँ नेतृत्व चयन गर्दै होटल अम्ब्रेलामा भव्य समारोहबीच पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। पूर्व अध्यक्ष...

बार एशाेसिएशन पर्साकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

लक्की खबर
१४असार्, वीरगन्ज । जिल्ला अदालत बार एशाेसिएसन पर्साकाे अध्यक्षमा रामनारायण कुर्मी निर्वाचित भएका छन् ।वीरगन्जमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा कुर्मी निर्वाचित भएका हुन्।निकटतम प्रतिस्पर्धी अजयकुमार...

काठमाडौँ उपत्यकामा खोला किनारको ४० मिटर मापदण्ड विरुद्ध प्रदर्शन

लक्की खबर
१२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा प्रभावित स्थानीयहरूले खोला किनारबाट ४० मिटरभित्र कुनै पनि संरचना बनाउन नपाइने सरकारी मापदण्डविरुद्ध आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।...

वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष महर्जनद्वारा पानीमा राजनीति सुरु: वडावासी असन्तुष्ट

लक्की खबर
अभिलाष गुप्ता ०१ असार,वीरगञ्ज |गर्मी सुरु हुनासाथै वीरगञ्जमा खानेपानीको समस्या चुलिंदै गएको समयमा वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जनद्वारा पानीमा राजनीति सुरु गरिएको...

न्यायाधीशमाथि मोसो दल्नेको रिहाइ माग गर्दै काठमाडौंमा प्रदर्शन, ७ जना पक्राउ

लक्की खबर
३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई रिहा गर्ने न्यायाधीशमाथि मोसो दल्ने व्यक्तिहरूको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शनमा उत्रिएका सात जनालाई प्रहरीले...

सरकारी, ऐलानी, पर्तिमा कम्तीमा १० वर्षदेखि बस्नेले लालपुर्जा पाउने

लक्की खबर
२५ जेठ,काठमाडौं।सरकारी, ऐलानी, पर्तिमा कम्तीमा १० वर्षदेखि बस्नेले लालपुर्जा पाउने भएको छ | आज प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको...

सशस्त्र प्रहरी बल पर्साद्वारा ४ लाख बराबरको चक्लेट भन्सार दाखिला

लक्की खबर
(राम आर्य) २३ जेठ,बीरगञ्ज| सशस्त्र प्रहरी बल पर्साद्वारा ४ लाख बराबरको चक्लेट भन्सार दाखिला गरेको छ | जिल्ला पर्सा, बी.म.न.पा., वडा नं. ८, गहवाटोल स्थित...