Lucky-Khabar_

स्वरूप परिवर्तन गरी चलाएका २३ वटा सवारी साधनलाई पोखरा ट्राफिकले नियन्त्रणमा लिएको

७मन्सिर्,पोखरा| स्वरूप परिवर्तन गरी चलाएका २३ वटा सवारी साधनलाई कास्कीमा ट्राफिक प्रहरीले नियन्त्रणमा छ। मंसिर १ देखि ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा गरिएको चेकजाँचमा २३ वटा सवारी साधन नियन्त्रण लिइएको हो।

content ad p2


सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार नियन्त्रणमा लिइएको मध्ये अवस्था ठीक नरहेका सवारी साधनमा सवारी गरी चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल छन्। नियन्त्रणमा लिइएका मोटरसाइकलहरू आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको उनले जानकारी दिएका छ।

सम्बन्धित खबर

४ जना वीरगंजकाे रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने पक्राउ

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

चिकित्सकमाथि आक्रमण प्रकरणपछि पर्साका एसपीको काज सरुवा,नयाँ प्रहरी प्रमुख पवनकुमार भट्टराई

लक्की खबर