Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3251 Posts - 0 Comments

 नाना पाटेकरको पोस्टमार्टम रिपोर्ट : हृदयाघातका कारण मृत्यु भएको पुष्टि

लक्की खबर
मुम्बई ।भारतीय अभिनेता नाना पाटेकरको पोस्टमार्टम रिपोर्टमा हृदयाघातका कारण मृत्यु भएको उल्लेख गरिएको छ। गोवा मेडिकल कलेज एन्ड हस्पिटल (जीएमसीएच) का एक वरिष्ठ चिकित्सकले आइतबार...

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती, ४५ महिला आत्मनिर्भर बन्दै

लक्की खबर
  दसैँको चहलपहलसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकमा सयपत्री फूलखेती फस्टाएको छ। तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ।...

बालेनको अर्को कमाल, सडक भासिएको दुई दिनमै सञ्चालनमा ल्याए पृथ्वी राजमार्ग !

लक्की खबर
त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुई दिनमै सञ्चालनमा आएको छ। नयाँ ट्रयाक निर्माण गरी शनिबार मध्यरातदेखि सवारीसाधन...

विपद्का बेला सरकारलाई प्रश्न गर्ने ओलीजी, आफ्नो कार्यकालका कमजोरीहरूको जवाफदेहिता कहिले लिने? 🤔

लक्की खबर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् । उनले विपद्का...

 भ्रष्टाचारविरुद्ध उजुरी दिएपछि धम्की दिएको बिनय गोढको आरोप

लक्की खबर
वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–४ निवासी बिनय कुमार गोढले भ्रष्टाचारविरुद्ध उजुरी दिएपछि आफू र आफ्ना बुवा राम अशिष प्रसाद गोढलाई धम्की दिइएको तथा झुटा मुद्दामा...

बुढीगण्डकी नदी फेरि थुनियो, तटीय क्षेत्रमा बाढीको जोखिम बढ्यो

लक्की खबर
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदी फेरि थुनिएको छ। नदीमा पछिल्लो १५ मिनेटदेखि जलप्रवाह रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिएका...

घटस्थापनासँगै सुरु भयो बडादसैँ, बिरगंजको गहवा माई मन्दिरमा भक्तजनको घुइँचो

लक्की खबर
 राम आर्य  बिरगंज | नेपालीहरूको महान् पर्व बडादसैँ घटस्थापनासँगै सुरु भएको छ। दसैँको पहिलो दिन वीरगञ्जस्थित प्रसिद्ध गहवा माई मन्दिरमा बिहानैदेखि दर्शनार्थी तथा भक्तजनको घुइँचो...

बर्खास्तीमा परेका एआईजी दाहाल कानुनी परामर्शमा

लक्की खबर
सशस्त्र प्रहरी बलका बर्खास्त एआईजी वंशीराज दाहालले सेवाबाट हटाइएपछि कानुनी परामर्श सुरु गरेका छन्। गृह मन्त्रालयले २३ गतेदेखि लागू हुने गरी उनलाई विभागीय कारबाहीमार्फत सेवाबाट...

गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

लक्की खबर
बाढीमा परी पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् । चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको सिरीङ्गे हिमालमा हिमपहिरो गएपछि बूढीगण्डकी नदीमा ठूलो बाढी आएको बताइएको...

१३ वर्ष पुरानो रक्तचन्दन तस्करी प्रकरणमा व्यवसायी नवीनराज बस्नेत पक्राउ

लक्की खबर
काठमाडौं, असोज २४: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब १३ वर्ष पुरानो रक्तचन्दन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा व्यवसायी तथा ठेकेदार नवीनराज बस्नेतलाई...