वीरगञ्जमा पानी संकट टार्न ‘पर्जन्य यज्ञ’, ईन्द्रदेवलाई पुजापाठ गर्दै वर्षाका लागि प्रार्थना
राज सर्राफ असार ३२, वीरगञ्ज| लगातारको खडेरी र आकाशे पानीको अभावसँगै वीरगञ्जमा चर्कँदो पानी संकट समाधानको कामनासहित स्थानीयवासीले धार्मिक विधिबाट समाधान खोज्ने प्रयास गरेका छन्।...


