एमालेका बसरुदिन अन्सारी रास्वपामा प्रवेश गर्ने चर्चा, वीरगञ्ज मेयरको दौडलाई लिएर राजनीतिक तरङ्ग
वीरगञ्ज । नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका नेता बसरुदिन अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने सम्भावनाबारे चर्चा तीव्र बनेको छ...


