Lucky-Khabar_

राजनीतिक

युवा संघद्वारा जिल्ला प्रहरी कार्यालय पर्सामा बालेन र सुदनविरुद्ध पनि उजुरी

लक्की खबर
वीरगंज । काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा...

पेस्तोलको हल्ला झूटो, ‘टिओबी’ सदस्य तेन्जेन अभद्र व्यवहारको आरोपमा पक्राउ

लक्की खबर
२७ असोज, काठमाडौं। काठमाडौंको बिजुलीबजार पुलमा कम्मरमा पेस्तोल बोकेको भाइरल भिडियो हालको जेन–जी आन्दोलनको समयको नभई झूटो भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको छ। प्रहरीले ‘टिओबी’...

“निर्वाचनमा सहभागी भएर जनविश्वास जित्नुस्” भनि जेनजीको आह्वान

लक्की खबर
काठमाडौं । जनता रोजगार राष्ट्रिय अभियान (जेनजी) ले देशभरका युवा, बुद्धिजीवी र राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । जेनजीका संयोजकले...

रास्वपा १५ कात्तिकभित्र उम्मेदवारको तयारीमा, छनोट प्रक्रिया सह–महामन्त्री आचार्यको जिम्मामा

लक्की खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियामा सक्रिय भएको छ। पार्टीले १५ कात्तिकभित्र देशभरका निर्वाचन क्षेत्रका लागि संभावित उम्मेदवारहरूको सूची...

बालेनको समर्थन रास्वपालाई, रविको ठाउँमा कुलमान राख्ने तयारी

लक्की खबर
काठमाडौं — युवा नेतृत्व र नयाँ पुस्ताको जनआन्दोलनको प्रभाव अहिले नेपालको राजनीतिक परिवेशमा झन् बढी देखिन थालेको छ। यस्तो अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले...

संसद तत्काल फिर्ता गराउन एमाले लाग्छ, कांग्रेस पनि अगाडि बढ्नुपर्छ ओलीको भनाई

लक्की खबर
काठमाडौं |संसद तत्काल फिर्ता गराउन एमाले लाग्छ, कांग्रेस पनि अगाडि बढ्नुपर्छ ओलीको भनाई रहेको छ| नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन भएको...

रास्वपा सभापति रवि लामिछानेको थुनामुक्तिमा उच्च प्रशासन र सुरक्षाका अधिकारीको भूमिका शंकास्पद

लक्की खबर
ठोस तथ्यहरू र घटनाक्रम १. उच्च अदालतले जिल्ला अदालतको धरौटी आदेश बदर गरेको घटना रूपन्देहीको जिल्ला अदालतमा लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश...

भदौ २३,२४ को आन्दोलन छानबिन आयोगको प्रतिवेदन मान्दैनौं केपी ओलीको भनाई

लक्की खबर
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन एमालेले नमान्ने स्पष्ट चेतावनी...

राजधानीको निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका १८ जना जेन–जी आन्दोलनका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको

लक्की खबर
काठमाडौं, २३ असोज। राजधानीको निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका १८ जना जेन–जी आन्दोलनका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभियन्ताहरूले सिंहदरबार र बालुवाटार क्षेत्र नजिक ‘नयाँ...

३० जना प्रबुद्ध नागरिकद्वारा शीर्ष नेताहरूलाई अवकाशको आग्रह

लक्की खबर
काठमाडौं ।नेपालका ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई स्वेच्छिक अवकाश लिन अपिल गरेका छन्| संयुक्त विज्ञप्ति मार्फत उनीहरूले नेपाली कांग्रेसका सभापति...