कांग्रेस पर्सामा जिल्ला सदस्यसहित २७ जनाले दिए सामूहिक राजीनामा
वीरगञ्ज । नेपाली कांग्रेस पर्सामा जिल्ला सदस्यसहित २७ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। पार्टीभित्रको आन्तरिक विवाद, नेतृत्वको कार्यशैली तथा संगठन सञ्चालनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले...


