Lucky-Khabar_

सम–सामयिक

रास्वपाको बहुदरमाई नगरपालिका -४ पर्सामा एतिहासिक वडा भेला समिति गठन

लक्की खबर
राम आर्य बिरगंज,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहुदरमाई नगरपालिका -४ पर्सामा आज वडा भेला भव्य रूपमा सम्पन्न भएको छ । मधेशमा पनि रास्वपाप्रतिको आकर्षण र प्रवेशको...

निर्वाचित पालिका अध्यक्षको घर आफ्नै पार्टीबाट जलाउने पक्राउ

लक्की खबर
पूर्वी नवलपरासी (नवलपुर) मा जेनजी आन्दोलनका क्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको घरमा आगजनी गरेको आरोपमा नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय अध्यक्ष अमित गिरीसहित चार...

खानेपानी डिभिजन कार्यालय बाराका तत्कालीन निमित्त प्रमुखसहित ४ जनाविरुद्धअख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

लक्की खबर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया–४ बाराका दुई कर्मचारी र दुई सञ्चारकर्मीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

अनुदानित रासायनिक मल भारत तस्करी, किसानहरू आक्रोशित

लक्की खबर
बिरगंज  |नेपाल सरकारको अनुदानमा किसानसम्म पुग्नुपर्ने रासायनिक मल भारतीय बजारमा चोरी–तस्करी भइरहेको तथ्य बाहिर आएको छ। गहुँ रोपाइँका लागि कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थामार्फत...

जंगली हात्तीको आक्रमणमा ट्रक चालकको मृत्यु

लक्की खबर
बारा |पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्ड जंगली हात्तीको आतंकले त्रसित बनेको छ। आइतबार बेलुकीदेखि जितपुरसिमरा उपमहानगरपालिका–१६ क्षेत्रमा देखिएको हात्तीले सोमबार बिहान एक ट्रक चालकको ज्यान...

सरकारको निर्णयप्रति संघीय संसद्‌का पदाधिकारीहरूको असन्तुष्टि

लक्की खबर
काठमाडौं । सांसद र संसद्का पदाधिकारीका स्वकीय सचिव हटाउने तथा सचिवालयको संख्या घटाउने सरकारको निर्णयपछि संघीय संसद्‌का पदाधिकारीहरू सरकारसँग असन्तुष्ट बनेका छन् । सभामुख देवराज...

रास्वपा सभापति रवि लामिछानेसँग आयोगले सोधपुछ गरे, आजै जेलरको बयान लियो :नख्खु कारागार प्रकरण

लक्की खबर
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बाहिरिएको घटनाको छानबिनका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले बयान प्रक्रिया...

भारत, चीन, अमेरिका र राजनीति दल मिलेर पनि केही गर्न सक्दैनौं: मेयर बालेनको अभिव्यक्ति

लक्की खबर
काठमाडौं | राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेका छन्। उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित...

वीरगंज महानगरको पुनःउठानमा निजी क्षेत्रको सक्रियता

लक्की खबर
वीरगंज । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र क्षतिपछि थला परेको वीरगंज महानगरपालिका कार्यालय पुनःसञ्चालनको चरणमा पुगेको छ। सरकारी संयन्त्र मात्रै...

राष्ट्रिय स्वतन्त्र पार्टीमा सुवर्ण गाउँपालिकामा ५० भन्दा बढी युवाको प्रवेश

लक्की खबर
विवेक पटेल बिरगंज |बाराको सुवर्ण गाउँपालिका (वडा नं. ८) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बाराको आयोजनामा सुवर्ण गाउँपालिकाको भिस्वा चौकमा शुक्रबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न...