चर्चित ज्योति मगर एमाले महाधिवेशनस्थल पुगेर कसलाई माग्दैछिन् मत!
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि आज अपराह्नबाट मतदान सुरु हुँदैछ। मतदानअघि काठमाडौंको भृकुटीमण्डपस्थित मतदानस्थलमा पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिहरू आ–आफ्ना...


