वीरगञ्जमा रास्वपाद्वारा रबि लामिछानेमाथिको कारबाहीको विरोधमा मौन जुलुस :प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रीलाई ज्ञापन
८असोज्,बिरगंज।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टी सभापति रबि लामिछानेलाई सरकारले संसदिय छानबिन समितिको प्रतिवेदन विपरित धरपकड गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारिलाई ज्ञापनपत्र...


