०५८ देखि त्रिवि स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने
२४माघ,काठमाडौं, त्रिभुवन विश्वविद्यालयले ०५८ सालदेखि स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । अनुत्तीर्ण तथा विभिन्न कारणवश स्नातक तह...


