पर्यटन दिवसमा धार्मिक पर्यटकहरुलाई वीरगन्ज नाकामा स्वागत गरियाे
११ आश्विन शुक्रबार,बिरगंज|पर्यटन दिवसमा धार्मिक पर्यटकहरुलाई वीरगन्ज नाकामा स्वागत तथा सम्मान गरिएको छ।वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीहरुले नेपालकाे जनकपुरकाे जानकी मन्दिर र काठमाडौंकाे पशुपतिनाथ मन्दिर...


