Lucky-Khabar_

समाचार

भारतीय वायुसेनाका अधिकारी पाकिस्तानका लागि जासुसी गरेको आरोपमा पक्राउ

लक्की खबर
काठमाडौं | पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखी उनीहरूलाई रक्षासम्बन्धी संवेदनशील कागजात उपलब्ध गराएको आरोपमा भारतको आसामस्थित तेजपुरबाट एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारी पक्राउ परेका छन्।...

PMC Academy वीरगंजमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

लक्की खबर
वीरगंज | PMC Academy, वीरगंजमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्। कार्यक्रम वीरगंजस्थित...

नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदी पक्राउ

लक्की खबर
काठमाडौं । इरानकी नोबेल शान्ति पुरस्कार विजेता तथा प्रखर महिला अधिकार अभियन्ता नर्गेस मोहम्मदीलाई सुरक्षा बलले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको आरोप लागेको छ। नरगिस...

जेनजी रसरकारप्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर

लक्की खबर
काठमाडौं । सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच आज (बुधबार) साँझ ६ बजे औपचारिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। हस्ताक्षर कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित सगरमाथा...

एनपीएल क्वालिफायर–१ : सुदूरपश्चिमले विराटनगरलाई १५६ रनको चुनौती

लक्की खबर
२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत आयोजित पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको लक्ष्य दिएको छ| कीर्तिपुरस्थित...

नेपाली कांग्रेसको महामन्त्रीमा को–को भिड्छ

लक्की खबर
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल महाधिवेशनको तयारीमा जुटिरहेका बेला कांग्रेसभित्र भने पदाधिकारी टुंग्याउने विषयमा अन्योल झन् बढ्दै गएको छ। एमालेले मंसिर...

हेटौंडा सडक विस्तार कार्य सर्वोच्चको आदेशपछि तत्कालका लागि स्थगित

लक्की खबर
काठमाडौं । मधेश प्रदेशमा गठन भएको नयाँ सरकारले अघिल्लो एमाले नेतृत्वको मन्त्रिपरिषद्ले कात्तिक २३ देखि मंसिर १७ गतेसम्म गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको...

पर्सामा रास्वपाको RAT (र्‍यापिड एक्सन टिम)गठन

लक्की खबर
बीरगन्ज/पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा २२ सदस्यीय र्‍यापिड एक्सन टिम (RAT) गठन गरिएको छ। होटल कन्ट्री इनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा सभापति...

रूसी सेनामा कार्यरत भारतीय युवा सुरक्षित फर्काइदिनुहो:स्पुटिनलाई मोदीको आग्रह

लक्की खबर
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका क्रममा रूसी सेनामा भर्ती भएका भारतीय युवाहरूको सुरक्षित उद्धारको विषय प्रमुख रूपमा उठाएका छन्।...

हेटौंडा सडक डिभिजनले शनिबार बिहानै सडक विस्तार कार्य सुरू गरेको

लक्की खबर
बिरगंज| हेटौंडामा आज सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच स्थानीय प्रशासनको सहयोगमा डिभिजनले रेखाङ्कभित्र परेका संरचना हटाउन थालिएको हो। बुद्धचोकस्थित एक खाली घर भत्काउने काम जारी रहेको...