बालेन शाहको डेरामा चोरी गर्ने तीनजना पक्राउ, फरार कैदीदेखि गम्भीर मुद्दाका आरोपितसम्म
काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेराकोठामा चोरी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष...


