एमालेलाई ठुलो झटका : केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलद्वारा पार्टी परित्याग
बुटवल। नेकपा एमालेका केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्। रुपन्देही क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का स्थायी बासिन्दा पौडेलले जिल्ला...


