राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो स्थापना दिवश संगै पर्साको बहुदरमाई नगरपालिका–५ , पटनिमा प्रथम वडा भेला समपन्न
राम आर्य ७असार,वीरगञ्ज ।आज शनिवार राष्ट्रिय स्वतन्त्र(रास्वपा) पार्टीतेस्रो स्थापना दिवश संगै पर्साको बहुदरमाई नगरपालिका –५ पटनिमा प्रथम वडा भेला समपन्न भएको छ | वडा भेलाकार्यक्रममा...


