पीडित लगानीकर्ता संघर्ष समितिद्वारा ‘मिटरब्याजी’ शब्द हटाउन माग गर्दै ज्ञापनपत्र
वीरगञ्ज । पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति पर्साले ‘मिटरब्याजी’ सम्बन्धी सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै बिहीबार प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई ज्ञापनपत्र बुझाएको छ। समितिका अध्यक्ष सुनिल...


