Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3251 Posts - 0 Comments

पर्सा–१ को कांग्रेस क्षेत्रीय सभापतिमा अनिल सिंह सर्वसम्मत

लक्की खबर
वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा अनिल सिंह सर्वसम्मत निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट सिंह...

बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह सर्वसम्मत

लक्की खबर
बुरागंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीको आन्तरिक प्रक्रियाबाट सिंह क्षेत्रीय सभापतिमा...

बालेन सरकारद्वारा नेपालमा रासायनिक मल कारखाना खोल्न चाँडै प्रस्ताव आह्वान गरिने

लक्की खबर
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने बताएका छन्। बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको...

कांग्रेस पर्सामा जिल्ला सदस्यसहित २७ जनाले दिए सामूहिक राजीनामा

लक्की खबर
वीरगञ्ज । नेपाली कांग्रेस पर्सामा जिल्ला सदस्यसहित २७ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। पार्टीभित्रको आन्तरिक विवाद, नेतृत्वको कार्यशैली तथा संगठन सञ्चालनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले...

रसुवा बाढीपीडितका लागि ४० बन्डल कपडा हस्तान्तरण

लक्की खबर
वीरगञ्ज । रसुवा बाढीपीडितका लागि ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जले ४० बन्डल कपडा जिल्ला प्रशासन कार्यालय पर्सालाई हस्तान्तरण गरेको छ। ग्रीनसिटी सामुदायिक प्रहरी सेवा...

 वीरगञ्ज महानगरको बजेट २१ करोड घट्यो, विशेष नगरसभाबाट संशोधित बजेट पारित

लक्की खबर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधन गर्दै २१ करोड रुपैयाँ घटाएको छ। बुधबार सम्पन्न २१औँ विशेष नगरसभाले ४ अर्ब २१...

कांग्रेस अधिवेशन सुरु नहुँदै मोरङ–६ मा झडप, कार्यवाहक सभापति अस्पताल भर्ना

लक्की खबर
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन सुरु नहुँदै बुधबार झडप र तोडफोड भएको छ। क्रियाशील सदस्यता विवादलाई लिएर सुन्दरहरैँचामा आयोजित...

वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित

लक्की खबर
वीरगन्ज।वीरगन्ज महानगरपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा उत्पन्न विवाद टुङ्ग्याउन आह्वान गरिएको विशेष नगरसभा नेपाली कांग्रेसले बहिष्कार गरेको छ। वीरगन्जको आदर्शनगरस्थित होटल...

पर्सा–२ को कांग्रेस क्षेत्रीय सभापतिमा नितेन्द्र साह सर्वसम्मतद्वारा चयन

लक्की खबर
वीरगञ्ज, १३ असोज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नितेन्द्र साह सर्वसम्मत चयन भएका छन्। मंगलबार वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी मसिहानीमा सम्पन्न...

पार्टी अनुशासन उल्लंघन गर्नेलाई अब कडा कारबाही हुन्छ : ओली

लक्की खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनतालाई अब कडाइका साथ नियन्त्रण गरिने बताएका छन्। मंगलबार पार्टीको भर्चुअल बैठकलाई सम्बोधन...