Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3110 Posts - 0 Comments

रौतहटबाट एकजना कटुवा पेस्तोलसहित पक्राउ

लक्की खबर
२१ साउन, वीरगञ्ज । रौतहटबाट एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर १ समनपुर घर भएका बिरेन्द्र...

बिरगंज यातायात कार्यालयद्वारा १ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन

लक्की खबर
२१ साउन,पर्सा । यातायात व्यवस्था कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन उठाएको छ। कार्यालयका प्रमुख कमल गौतमका...

एक सय मिटर दौडमाअमेरिकन लायल्सले जिते स्वर्ण

लक्की खबर
२१ साउन, काठमाडौं ।अमेरिकाका नोह लायल्सले पेरिस ओलम्पिक २०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बन्न सफल भएका...

बिधुत प्राधिकरण नेतृत्वप्रति असहिष्णु ओली, कुलमान हटाउन अख्तियार खटाउने योजनाको अन्तर्य ?

लक्की खबर
२१ श्रावण,काठमाडौं| डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन नमानेपछि सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन लागेको हो ।...

सानो पाइलाले रगत अभावलाइ सहयोग गर्न पुर्नस्थापना केन्द्रमा रक्तदान

लक्की खबर
२० साउन,बिरगंज |सामुदायिक संस्था सानो पाइलाको आयोजनामा वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा सञ्चालित सामुदायिक पुर्नस्थापना केन्द्रमा आकस्मिक रक्तदान...

सरकारले हटायो बिधुत प्राधिकरणका दुई सञ्चालकलाई

लक्की खबर
२० साउन, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको...

मोबाइल फोन स्तनपान गराउँदा प्रयोग नगर्न आग्रह

लक्की खबर
१९साउन,चितवन । विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल कार्यक्रममा बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । चिकित्सकहरुले मोबाइल...

काठमाडौँबाट वीरगञ्ज जाने सुमो दुर्घटना हुदा १० जना घाइते

लक्की खबर
१९ साउन,हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा काठमाडौबाट बिरगंज जाँदै गरेको सुमो मधेस प्रदेश ०३–००१ ज ०३६२ दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।...

फिल्म सिटीमा रामायणका लागि १२ भव्य सेट, अयोध्या र मिथला रिक्रियट गरिँदै

लक्की खबर
१९साउन,फिल्म रामायणको छायांकन नितेश तिवारीले सुरु गरेको छ । रणवीर कपुर यस फिल्ममा रामको भूमिकामा छ । यो फिल्मले निकै चर्चा पाइरहेको संगै भव्य बनाउन...

वीरगञ्ज विद्युत प्राधिकरण प्रमुख अवधेश दुबेको कमिले उपभोक्ताहरू मर्कामा

लक्की खबर
१८ साउन,वीरगञ्ज । वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबे वीरगञ्ज वितरण केन्द्रमा जिम्मेवारी सम्हाल्न थालेपछि विद्युत सेवा अनियमित हुने र कार्यालयमा सम्पर्क कठिन हुने समस्या...