Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3261 Posts - 0 Comments

सिंहदरबारमा मन्त्रिपरिषद् पुनर्गठनको चर्चा:पाँच मन्त्री फेर्ने प्रधानमन्त्री बालेनको तयारी

लक्की खबर
काठमाडौं । सिंहदरबारभित्र पछिल्ला केही दिनयता मन्त्रिपरिषद् पुनर्गठनको चर्चा तीव्र बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने...

भारतमा पहिलो हाइड्रोजन ट्रेन सञ्चालन, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

लक्की खबर
काठमाडौ। भारतीय प्रधानमन्त्री Narendra Modi ले हरियाणाको जिन्द रेलवे स्टेशनबाट भारतको पहिलो हाइड्रोजन ट्रेनको उद्घाटन गर्नुभएको छ। स्वदेशी प्रविधिमा आधारित यो ट्रेन जिन्द–सोनिपत रेलमार्गमा सञ्चालन...

जनकपुरका राजगुठीका पोखरीको अतिक्रमण हटाउन ७ दिने अल्टिमेटम

लक्की खबर
वीरगञ्ज । सरकारले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा तिनका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन निर्देशन दिएको छ। गुठीको जग्गा संरक्षण तथा...

पर्सामा चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

लक्की खबर
वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ थरघटीमा बिहीबार बिहान चट्याङ लाग्दा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।...

हजारौं श्रद्धालुको सहभागितामा वीरगञ्जमा श्री गहवामाईको चौथो रथयात्रा सम्पन्न

लक्की खबर
वीरगञ्ज । पर्साको वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार हजारौं श्रद्धालुको सहभागितामा भव्य, सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विगत तीन...

विद्युत् अवरोधपछि वीरगञ्जमा खानेपानी संकट, महानगरले रातारात ट्याङ्करबाट पानी वितरण

लक्की खबर
वीरगञ्ज| वीरगञ्ज बुधबार दिउँसोदेखि विद्युत् आपूर्ति अचानक अवरुद्ध भएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव चुलिएको छ। संकटलाई मध्यनजर गर्दै महानगरपालिकाले बुधबार रातिदेखि नै प्रभावित...

मोटरसाइकलमा किशोरको शव बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ, घटनाबारे अनुसन्धान जारी

लक्की खबर
काठमाडौं । सप्तरीमा १४ वर्षीय किशोरको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका एक भारतीय नागरिकलाई प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको छ भने उनका एक साथी फरार...

जसपा नेपालको भावी नेतृत्वबारे चर्चामा अमरेन्द्र यादवको पनि नाम जोडियो

लक्की खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा भावी नेतृत्वबारे विभिन्न राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि समय–समयमा...

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर
काठमाडौं । भारतबाट मलद्वारमा लुकाएर खैरो हेरोइन नेपाल भित्र्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको रंगेली नगरपालिका–६ स्थित...

वीरगञ्जमा नगर प्रहरीमाथि अवैध रकम असुलीको आरोप, व्यवसायीद्वारा निष्पक्ष छानबिनको माग

लक्की खबर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा कार्यरत केही नगरप्रहरीमाथि निजी व्यवसायी तथा फुटपाथ व्यापारीसँग धम्कीपूर्ण शैलीमा अवैध रकम असुल्ने गरेको आरोप लागेको छ। व्यवसायीहरूले नगरप्रहरीको व्यवहारका कारण...