गौर–पुरेनवा सडकमा रगतले लतपतिएको शंकास्पद बोरा फेला, प्रहरीले अनुसन्धान सुरु
वीरगञ्ज । रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा रगतले लतपतिएको अवस्थामा शंकास्पद बोरा फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। जिल्लाको हनुमान मन्दिर नजिक...


