रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, गोमा तामाङले सक्रिय राजनीति छोड्ने घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशनबाट चन्द्रबहादुर राई प्रदेश सभापतिमा निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वीहरूलाई...


