‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता
बिरगंज| जनताको समस्या प्रत्यक्ष सुन्ने र विकासका योजनालाई जनताको आवश्यकताअनुसार अघि बढाउने उद्देश्यका साथ सञ्चालन गरिएको ‘जनताको नेता जनता माझ’ अभियानअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. २...


