रास्वपामा रवि जोगाउने कि पार्टी:सकसमा छ कार्यकर्ता
९ मंसिर,काठमाडौं।रास्वपामा रवि जोगाउने कि पार्टी स्वास्वपाका नेता–कार्यकर्ता हैरानीमा छन्। सहकारीको रकम अपचलन आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै नेता–कार्यकर्ताले सास्ति खेप्नु परिरहेको छ।...


