सरकारले होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’लाई वनायो महत्वाकांक्षी योजना
११ मंसिर ,महोत्तरी |मधेश प्रदेश सरकारले होटल तथा पर्यटन व्यवसायी महासंघ `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई स्वामित्व लिएको छ । पर्यटन विकासको महत्वपूर्ण आधार...


