भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध
काठमाडौं । पश्चिम नवलपरासीको विवादित सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिभित्र प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको घटनापछि सीमा क्षेत्रमा तनाव उत्पन्न...


