दसैँमा नयाँ नोटका लागि बैंकमा लाइन बस्नुपर्ने झन्झट घट्ने: अब एटीएमबाटै निकाल्न पाइने १०० रुपैयाँका नोट
काठमाडौँ— दसैँलगायत प्रमुख चाडपर्वमा नयाँ नोट साट्नका लागि बैंकका काउन्टरहरूमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता यो वर्षबाट कम हुने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजताका...


