Lucky-Khabar_

सम–सामयिक

नागरिकको सुशासनको अपेक्षा कसरी पुरा होला ? पर्सा प्रहरीको नौलो खेल : ठगी मुद्दामा आरोपी संजय ठाकुर साधारण तारेखमा छुटे

लक्की खबर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीलाई धम्की र अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेका सर्लाहीका संजय कुमार ठाकुरलाई जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार साधारण तारेखमा छोडेको...

भूमि समस्या समाधान आयोग खारेजको निर्णयप्रति तीव्र विरोध, आन्दोलनको चेतावनी

लक्की खबर
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि विभिन्न भूमि अधिकार संगठनहरू, सुकुम्बासी समुदाय र किसान समूहहरूले तीव्र विरोध जनाएका छन्। विरोध...

रास्वपा पर्साद्वारा जेन्जी आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम

लक्की खबर
पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । आन्दोलनको एक महिना पूरा भएको अवसरमा...

वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह परागद्वारा एमाले परित्याग, जेनजी आन्दोलनसँग रहने घोषणा

लक्की खबर
वीरगञ्ज, २२ असोज । वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। बुधबार आयोजित जेनजी...

वीरगन्जको गोल्डेन हत्या प्रकरण : ‘खुनी दरिन्दे ग्याङ’ का थप १ सदस्य पक्राउ

लक्की खबर
वीरगञ्ज । वीरगञ्जको दसैँ मेलामा अष्टमीको राति भएको हत्याकाण्डमा संलग्न ‘खुनी दरिन्दे समूह’का थप एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकहाँमैनपुर...

बिरगंजमा बाढीपीडितका लागि आज दोस्रो दिन पनि पोसिलो खाना वितरण

लक्की खबर
अभिलाष गुप्ता बिरगंज|बिरगंजमा बाढीपीडितका लागिआज दोस्रो दिन पनि पोसिलो खाना वितरण गरेको छ। । नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईका अनुसार आज दोस्रो दिन...

‘#ArrestKPOli’ अभियान तीव्र : जेनजी आन्दोलनका अभियन्ताहरूले ओली र लेखकलाई कारबाहीको दायरामा ल्याउन माग

लक्की खबर
काठमाडौं । सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘#ArrestKPOli’ नामक अभियान तीव्र बनेको छ। जेनजी आन्दोलनका अगुवाहरूले गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले...

बाढीपीडितका लागि पर्सा जिल्लाको बिरगंजमा पोसिलो खाना वितरण सुरु

लक्की खबर
बिरगंज |बिरगंजमा बाढीपीडितहरूलाई जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल...

पर्सामा आठ लाख मूल्य बराबरको प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नष्ट

लक्की खबर
वीरगञ्ज । पर्सा जिल्लामा सशस्त्र प्रहरी बललेअवैध रूपमा भारतबाट ल्याइएको ठूलो परिमाणको प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नष्ट गरेको छ। नं. १३ गण हे.क्वा पर्साको टोलीले...

निजी हेलिकप्टरहरूलाई गृह मन्त्रालयद्वारा तत्काल तयारी अवस्थामा राख्न अनुरोध

लक्की खबर
काठमाडौं। निजी हेलिकप्टर सञ्चालक संघलाई गृह मन्त्रालयले तत्काल प्रयोगका लागि निजी हेलिकप्टरहरू तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ। मन्त्रालयले शनिबार वायु सेवा सञ्चालक...