Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3110 Posts - 0 Comments

मर्स्याङ्दी नदीमा बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न भारतबाट केन्द्रीय मन्त्रीआउँदै

लक्की खबर
८भदौ,काठमाडौं-तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाउने...

बाघको आक्रमणमा परेर एक जना ६० वर्षिय वृद्धको मृत्यु

लक्की खबर
८ भदौ,। बाघको आक्रमणमा परेर पर्साको पटेर्वासुगौली जिराभवानी गाउँपालिकामा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुने नम्बर ५ शंकर सखुवनियाका ६० वर्षिय तुलसी...

रौतहटमा अश्लीलता झल्किने भोजपुरी गीतमा नाचगान गर्न रोक

लक्की खबर
७भदौ,रौतहट । चाडपर्वको नाममा अश्लीलता झल्किने भोजपुरी गीतमा नाचगान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले कडा कदम चालेको छ। हिजो बिहीबार एक सूचना जारी गर्दै जिल्ला...

पञ्जाबमा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण, १२ जवानको मृत्यु

लक्की खबर
७ भदौ,काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान घाइते भएका छन्। रहीम यार...

बजरंगबलीको ९० फिट अग्लो विशाल मूर्तिकोअमेरिकाको टेक्सासमा प्राण प्रतिष्ठा गरिएको छ

लक्की खबर
७ भदौ, अमेरिका । बजरंगबली हनुमानजीको ९० फिट अग्लो भव्य मूर्ति अमेरिकाको टेक्सास राज्यमा स्थापना गरेको छ । अमेरिकाभर यसलाई सकारात्मक पहलका रूपमा पनि हेरिएको...

आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो

लक्की खबर
७ भदौ,काठमाडौँ । तनहुँको आबुँखैरेनी भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । पोखराबाट...

सरकारले प्रतिबन्ध हटाउँदा टिकटकसँग के के राख्यो शर्त ?

लक्की खबर
७ भदौ, काठमाडौं । मन्त्रिपरिषदको हिजो बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले...

गढिमाई विश्वप्रसिद्ध पञ्चबर्षीय मेलाको तयारी सुरु

लक्की खबर
७भदौ,बारा। विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा बाराको महागढ़ीमाई नगरपालिका जुटेको छ । नगर प्रमुख उपेन्द्र यादवले मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्य...

लुटनकै लागि बनेको छ मधेसी जनतालाई मधेस सरकार –प्रभु साह

लक्की खबर
६ भदौ,कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुटनकै लागि बनेको बताएका छन् ।आज मधेस मधेसवादी...

एलएस न्यूरो अस्पतालका चिकित्सक अन्सारी ठगी मुद्दामा पक्राउ

लक्की खबर
५भाद्र,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक जना चिकित्सकलाई ठगी मुद्दामा पक्राउ गरेको छ । प्रहरीले बुधवार बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा कार्यरत मेडिकल अधिकृत अमिर...