Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3101 Posts - 0 Comments

बिरगंज ल्याउदै गरेका रक्सौलका राहुल हेल्मेट भित्र लुकाई ६ लाख रुपैयाँ सहित पक्राउ

लक्की खबर
३० जेष्ठ,बिरगंज।सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको ६ लाख नेपालि रूपैया सहित एकजनालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका एक जनालाई स्रोत नखुलेको...

जसपा नेपालको राष्ट्रिय अध्यक्ष पदमा उपेन्द्र यादव निर्वाचित

लक्की खबर
३०जेष्ठ,बिरगंज|जनता समाजवादी पार्टी नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी स्थापना शुरुदेखि नै नेतृत्व गर्दै आउनुभएको यादव जनकपुरमा भइरहेको राष्ट्रिय...

बिरगंजको आदर्शनगरमा घुम्ती शिविरमा २७५ जनाले लिए लाभ

लक्की खबर
पर्सा,बिरगंज आदर्शनगरमा आयोजित घुम्तीआखा आँखा शिविरबाट २७५ जनाले लाभ लिएका छन् । आज (मंगलबार) बिहान आयोजित घुम्ती शिविरबाट महिला, बालबालिका र जेष्ठ नागरिक गरी २७५...

बिरगंज मालपोतका तत्कालीन ७ कर्मचारी भ्रष्टाचारमा दोषी ठहर

लक्की खबर
वीरगञ्ज । पर्सा,मालपोत कार्यालय पर्साका तत्कालीन ६ मालपोत अधिकृतहरू भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, तेज नारायण सिंह राई...

मन्त्री प्रदिप यादव र गगन थापा बीच भेटघाट, स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल

लक्की खबर
वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्व स्वास्थ्य मन्त्री गगन थापाबीच भेटघाट भएको छ। स्वास्थ्य मन्त्रालयमा भएको भेटका क्रममा स्वास्थ्यमन्त्री यादव र...

नेपाल वायुसेवा निगमका क्याप्टेन पन्तको भएको निलम्बन फुकुवा

लक्की खबर
काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ । नेवानिको न्यारो...

पर्सामा सर्पको टोकाईबाट पर्सामा एक पुरुषको मृत्यु

लक्की खबर
वीरगञ्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा विषालु सर्पको टोकाइबाट एक पुरुषको मृत्यु भएको छ । वडा नम्बर १ भवानीपुरका रुपन भैया थारुको ३३ वर्षका छोरा...

इटालीपछि नेपाल भ्रमण गर्छु,मोदीले भने

लक्की खबर
२८ जेठ, काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तय भएको इटाली भ्रमणपछि पहिलो भ्रमण नेपालबाट सुरु गर्ने व्यक्त गरेका छन् । तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ...

उप-प्रधान तथा गृहमन्त्री रबि लामिछाने मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश

लक्की खबर
२८जेठ,काठमाडौं। गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागज पत्र झिकाउन आदेश गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार सुनुवाइ सकेपछि...

काठमाडौं त्रिभुवन विमानस्थलमा संकटकालीन योजना अभ्यास (तस्वीरहरू)

लक्की खबर
आज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजनाको अभ्यास बिभिन्न निकाय मिलि गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई...