Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3101 Posts - 0 Comments

हुण्डीको रकम १३ लाख १५ हजार सहित बीरगंजबाट एकजना पक्राउ

लक्की खबर
२५ वैशाख,बिरगंज। वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डबाट प्रहरीले १३ लाखभन्दा बढी मूल्यसहित एकजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–२२ जगरनाथपुर...

पेस्तोल सहित नेपाली नागरिक वीरगञ्ज–रक्सौल मितेरी पुलबाट भारतिय एस.एस.बि.द्वारा पक्राउ

लक्की खबर
२५ बैशाख,वीरगञ्ज । वीरगञ्जको सीमावर्ती क्षेत्र रक्सौलस्थित भारतीय एसएसबीले मितेरी पुलबाट पेस्तोलसहित नेपाली नागरिकलाई पक्राउ गरेको छ । नवलपरासी जिल्ला गैँडाकोट बसने २५ वर्षीय मनोज...

नारायणी अस्पतालमा ओजेटी छात्रासँग दुर्व्यवहार! आरोपित सीएमए चौरसिया पक्राउ

लक्की खबर
२४ बैसाख,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत छात्रासंग दुर्व्यवहार गरेको आरोप लागेको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए अगन्ध चौरसियाले सोही शाखामा अन द...

राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले दियो नयाँ दलको मान्यता

लक्की खबर
२४ वैशाख,काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले...

पर्सा एमालेको मत परिणाम सार्वजनिक, उपाध्यक्षमा गुप्ता अग्र स्थान

लक्की खबर
२३ वैशाख, वीरगञ्ज । पर्सा एमालेको निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिकभएको छ | मतपरिणामा अनुसार उपाध्यक्ष पदका उम्मेदवार मनोज गुप्ता १२१ मत र उनका प्रतिदवन्दी...

राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साको छिपहरमाइमा स्वास्थ्य शिविर, १६५ जनाको भयो चेकजाच

लक्की खबर
वीरगंज, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र न.४द्वारा छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आँखा तथा दाँत चेकजाँच शिविर गरेको छ । रास्वपा क्षेत्र न ४...

एमाले पर्साको निर्वाचनमा कार्यकर्ताहरुबीच कुटाकुटमा वडाअध्यक्ष पराग सिंहको घाईते

लक्की खबर
२१ वैशाख,वीरगञ्ज । नेकपा एमाले पर्साको जबरजस्ती निर्वाचन गराउन खोज्दा कार्यकर्ताहरुबीच कुटाकुट भएको हो । विहानदेखि आपसी विवादका कारण स्थगित निर्वाचन जबरजस्ती गराउन खोज्दा एमाले...

बारामा बिभिन्न पार्टि परित्याग गरि रास्वपामा प्रवेश

लक्की खबर
उधोग वाणिज्य संघ सिम्रौनगढ का पुर्व उपाध्यक्ष लाई रास्वपा सिम्रौनगढमा उधोग तथा वाणिज्य बिभाग प्रमुखको जिम्मेवारी। उधोग वाणिज्य संघ सिम्रौनगढ का पुर्व उपाध्यक्ष मुकेश प्रसाद...

विभिन्न कार्यक्रम गरिआज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईदै

लक्की खबर
१९ वैशाख, काठमान्डौं ।मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर १३५औँ मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र...

आगलागी हुदा धोबिनीको जगरनाथपुरमा ४ घर र करिब २७ लाख बराबरको क्षती

लक्की खबर
वीरगञ्ज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर ५ जगरनाथपुरमा आगलागी हुँदा ४ वटा घर जलेका छन् । इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवल्दार राम...