रास्वपाकोआपत्ति:ठूला र चर्चित काण्डका आरोपी पक्राउ गर्ने अनुसन्धान अधिकृतको सरूवा
१३ साउन,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको आइतबारको...


