बीरगंजको नारायणी अस्पताल पाँच सय बेडको निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिने: प्र.म.को ओली
५ फागुन,काठमाडौं । वीरगञ्जस्थित ५ सय शैय्याको नारायणी अस्पताल निर्माण सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । सांसदहरुले सोधेको प्रश्नको जवाफ...


