फोटो पंकज श्रेष्ठलाई स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय
२८पुष,बिरगंज | फोटो पत्रकार पंकज श्रेष्ठलाई यस वर्षको स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । आइतवार बसेको नेपाल पत्रकार महासंघ पर्साको...


