१३ माघ,वीरगञ्ज ।जिल्ला प्रशासन कार्यालय पर्सामा बितेको कार्तिक, मंसिर पुस महिनामा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् । गतको आर्थिक बर्ष २०८०/८१ मा पनि...
१२माघ्,बिरगंज| ,जनमत पार्टीका यूवाहरुले बिरगंजका विभिन्न चोकमा दाउरा बालेर सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएका छन्। जनमत पार्टी निकट युवा जनमत संघका नेता कार्यकर्ताले दाउराको...
१० माघ,जनकपुरधाम । युवाहरुले मधेश प्रदेश सरकारले ल्याएको मधेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै मधेशका मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन्।...
१०माघ्, वीरगञ्ज ।आज भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा आयोजित एक कार्यक्रमका बिच...
९ माघ,बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चेक जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको छ । सवारी चालक तथा सवारी साधनमाथि ट्राफिक...
७माघ, वीरगञ्ज । राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । अध्यक्ष विजयप्रकाश...
५ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुर्ली चोकदेखि पूर्वतर्फ जाने वडा नं. १२ र १३ को सीमानामा पर्ने सडक स्तरोन्नती गर्न भन्दै महानगरपालिकाले सूचना जारी...
५माघ,वीरगञ्ज। मधेश प्रदेशमा आज १८औं बलिदानी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। बलिदानी दिवसको अवसरमा मदेशी स्वास्थयकर्मी फोरम नेपाल पर्साले आज वीरगञ्जस्थित घण्टाघरमा निर्माण गरिएको...