Lucky-Khabar_

स्थानिय

पचरौता नगरपालिकामा विद्यालयका लेखापालले शिक्षा शाखा सम्हालेको आरोप, प्रशासनिक प्रणालीमाथि प्रश्न

लक्की खबर
बारा । बाराको पचरौता नगरपालिकामा शिक्षा प्रशासनमा राजनीतिक प्रभाव बढेको आरोपसँगै प्रशासनिक प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। विद्यालयमा करार सेवामा कार्यरत एक लेखापालले नगरपालिकाको...

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर
वीरगञ्ज|वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका ३२ वटै वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको...

बाराको पचरौता(इनरवा)मा खानेपानीको पाइप काटिएको आरोप, नगरप्रमुखमले प्रतिशोधपूर्ण राजनीति गरेको स्थानीयको दाबी

लक्की खबर
कलैया। पचरौता नगरपालिकाको वडा अन्तर्गत पर्ने इनरवा गाउँमा जडान गरिएको खानेपानीको पाइप नगरप्रमुख जलन्धर सिंह(पटेल)को निर्देशनमा काटिएको भन्दै स्थानीयवासीले गम्भीर आरोप लगाएका छन्। स्थानीयका अनुसार,...

अलपत्र विकास आयोजना तत्काल सम्पन्न गर्न शाह नवाज आलमको सार्वजनिक अपिल

लक्की खबर
रौतहट । राजपुर नगरपालिकाको डमारदेखि भिल्लाको सेलरसम्मको सडक स्तरोन्नतिलगायत विभिन्न विकास आयोजना लामो समयदेखि अलपत्र परेको भन्दै नगरप्रमुख पदका भावी उम्मेदवार शाह नवाज आलमले सम्बन्धित...

मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र पार्ने निर्णय

लक्की खबर
वीरगञ्ज । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद् तथा त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगञ्ज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाउने निर्णय गरेको छ। शनिबार कार्यवाहक...

सडक विस्तार र वर्षायामलाई लक्षित गर्दै नगरप्रहरी २४सै घण्टा अलर्ट रहनेअ

लक्की खबर
वीरगन्ज। वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले सडक विस्तारको काम र वर्षायामका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा रहन...

काठमाडौंमै बसेर मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खाताबाट करोडौँ निकालेको आरोप,अधिकृतमाथि कारबाहीको माग

लक्की खबर
वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरेमाथि काठमाडौंमै बसेर नगरपालिकाको सरकारी खाताबाट करोडौँ रुपैयाँ अवैध रूपमा निकालेको आरोप लागेको छ। नगर...

वीरगञ्ज महानगरका कर्मचारीसँग सहमति, आन्दोलन स्थगितपछि सेवा सुचारु

लक्की खबर
वीरगञ्ज । बाँकी रहेको तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगञ्ज महानगरपालिकाका कर्मचारी र महानगर नेतृत्वबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमतिसँगै महानगरपालिकाको सेवा...

कर्मचारीमाथि कुटपिटको विरोधमा कालिकामाई गाउँपालिका ठप्प, दुई पक्राउ

लक्की खबर
वीरगञ्ज| पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले पेनडाउन आन्दोलन सुरु गर्दै बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प...

वीरगञ्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को नेतृत्व सरफुद्दिन मियाँलाई

लक्की खबर
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मेवारी दिएको छ। सोमबारदेखि जिम्मेवारी...