साउदीको जेलमा रहेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
काठमाडौं | साउदी अरब सरकारले मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा त्यहाँका विभिन्न जेलमा सजाय भोगिरहेका ३३ जना नेपाली नागरिकलाई आममाफी दिने निर्णय गरेको छ।...


