“लोकप्रियताको आडमा कानुन मिच्न पाइँदैन, संख्याको दम्भ नदेखाऊ” — गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई संविधान र कानुनको सीमाभित्र बस्न चेतावनी दिएका छन्। सुनसरीमा आयोजित एक विशेष...


