Lucky-Khabar_

राजनीतिक

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी फागुनमा गर्ने गरी तयारी अघि बढाएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको...

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर
वीरगञ्ज, भदौ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको जिल्ला अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत चयन हुनुभएको छ। जिल्ला अधिवेशनबाट कुर्मीलाई अध्यक्षमा सर्वसम्मत...

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेता–कार्यकर्तालाई तत्काल...

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर
वीरगञ्ज ।वीरगञ्ज महानगर कमिटीको अध्यक्ष चयनसम्बन्धी विवाद स्थानीय तथा जिल्ला तहमै समाधान गर्न नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्देशन दिएका छन्। पार्टीभित्रका स्थानीय समस्या...

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर
वीरगञ्ज । नेकपा (एमाले) पर्साले वीरगञ्ज महानगरपालिका कमिटीको अध्यक्षमा सुन्दरप्रसाद कुर्मीलाई नियुक्त गरेको छ। एमाले पर्सा जिल्ला कमिटी सचिवालयको २०८३ साउन २ गते बसेको बैठकको...

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर
काठमाडौँ — काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने युवकविरुद्ध प्रहरीले दुई वटा कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला...

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशका सात जिल्लासहित प्रदेश अधिवेशनको तयारी अघि बढाएको छ । पार्टीको पहिलो महाधिवेशन सम्पन्न भए पनि मधेश प्रदेशका...

पर्सागढी–३ मा राजनीतिक उथलपुथल, विष्णु तामाङसहित ठूलो संख्यामा रास्वपामा प्रवेश रास्वपा नगर विभिन्न कमिटीमा नियुक्त

लक्की खबर
पर्सा । पर्सागढी नगरपालिका–३ मा पछिल्लो समय राजनीतिक गतिविधि तीव्र बनेको छ। नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णु तामाङसहित ठूलो संख्यामा स्थानीय नेता...

पर्सागढीमा स्थानीयवासीसँग सांसद सुशील साह कानुको प्रत्यक्ष संवाद

लक्की खबर
वीरगञ्ज । पर्सा क्षेत्र नं. २ का सांसद सुशील साह कानुले पर्सागढी नगरपालिकामा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा अपेक्षाबारे जानकारी लिएका छन्।...

कांग्रेसको महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा, पार्टीभित्र विवाद चर्कियो

लक्की खबर
काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद थप चर्किएको छ। निर्धारित कार्यतालिकाअनुसार असोजमा हुने महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर...